रेशम विकास केन्द्रमा स्वागत छ। वि. सं २०३२/३३ मा स्थापित यस कार्यालयको मुख्य उद्देश्य व्यवसायिक रेशमलाई बढावा गर्न र किसानहरुलाई रेश्मं खेति सम्बन्धित कार्यमा सहयोगको गर्नु हो ।
कार्यालयको मुख्य कार्यक्रम रेशम कीरा संरक्षण, व्यापारिक रेशम उत्पादन, भण्डारण र वितरण बेवास्थापन हो।