नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

व्यावसायिक कीट विकास केन्द्र

रेशम विकास केन्द्र

खोपासी, काभ्रेपलाञ्चोक

Yam Kumar Shrestha

यामकुमार श्रेष्ठ

कार्यालय प्रमुख
९८५११६१३२५
ykshrestha@gmail.com

Binod Lamichhane

विनोद लामिछाने

सूचना अधिकारी
९८५१३२५९३८
binodlamichhane013@gmail.com

परिचय

सन् १९७१ मा १० वर्षे कृषि आयोजना लागू भएको समयमा व्यावसायिक महत्वका कीराहरुको विकास गर्ने उद्देश्यले सन् १९७५/०७६ मा खोपासीमा व्यावसायिक कीट विज्ञान आयोजनाको नामले मौरी सहित रेशमखेती केन्द्रको स्थापना भयो । वि.सं. २०४२ सालमा स्वर्गीय राजा वीरेन्द्रबाट मध्यमाञ्‍चल क्षेत्रीय विकास भ्रमणको क्रममा खोपासी केन्द्रको निरीक्षणपछि मौरीपालनलाई खोपासीबाट ललितपुरको गोदावरीमा सारियो र २०४३ सालदेखि खोपासीले रेशमखेती कार्यक्रम मात्र सम्हाल्दै आएको छ । आ.व. २०५२/०५३ देखि कृषि विभागको सांगठनिक ढाँचामा भएको परिवर्तन पश्‍चात् यसको नाम रेशमखेती विकास शाखा खोपासी कायम भई कार्यक्रम सञ्‍चालन हुँदै आएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागको स्वीकृत संरचना अनुसार २०७४/०४/०१ देखी रेशमखेती विकास शाखा संघीय संरचना बमोजिम पुनः संरचना भए अनुसार परिमार्जित गरी रेशम विकास केन्द्र कायम भएको छ। यो कार्यालय काठमाडौं देखि ३५ कि.मि. पूर्व काभ्रेपलाञ्‍चोक जिल्ला स्थित पनौती न.पा. वडा नं. १० खोपासीमा रहेको छ ।

रेशमखेती गर्ने कृषकहरूलाई प्राविधिक सेवा टेवा संघ र प्रदेशमा स्थापना गरिएका रेशमखेती फार्म केन्द्रहरुबाट नै पुर्‍याइएको छ । रेशमखेती संचालन गरिएका जिल्लाहरुमा सयौंका संख्यामा कृषकहरु रेशमखेती समूहमा आबद्ध रहेका, र मुख्य गरी निम्... थप पढ्नुहोस्

फोटो ग्यालरी