उद्देश्य

परम्परागत कृषि तथा पशुपालन प्रणालीमा रेशमखेती आवद्ध गरी व्यावसायिकरण गर्ने । परम्परागत कृषि प्रणालीमा व्यावसायिक रेशमखेतीको माध्यमद्धारा किसान समुदायको आयआर्जन वृद्धि गरी जिवीकोपार्जनमा सुधार ल्याउने । नेपालमा स्थापित रेशम कपडा जन्य उद्योगको लागि रेशम धागोको आयत प्रतिस्थापन गरी स्वदेशी रेशम जन्य उद्योग प्रर्वद्धनमा टेवा पुर्‍याउने ।